Logo

पत्रपत्रिका

यसपटक कहिले हुन्छ मनसुन सक्रिय ?

यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।अ्रग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ ।भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु

फोरम-राजपाबीचको दुरी बढ्यो

संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय मधेसका मुद्धा बढेको छ । राजपाका नेताहरुले फोरम मधेसका मुद्धा छाडेर सरकारमा गएको आरोप लगाएका छन् । राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन । सरकारमा जान राजपाले रेशम चौधरीको रिहाई हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने सर्त

भरियालाई साढे १० बर्ष जेल !

१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासो गाउँपालिका ९, दानाक्युका ३१ बर्षीया पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० बर्ष ६ महिना कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको ईजालासले बगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवानासमेत तोकेको छ ।उक्त सुनको विगोबमोजिमको मुल्य तत्कालीन अवस्थाको

काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ

ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।  हरेक महिना २० जनाको ‘ब्रेनडेथ’ २४सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने

नाचेको रेख्दा समेत बा आमाले पिट्ने राखीले परिवारलाई ठाँटेर गरेकी थिइन् हद पार गरेर यतीसम्मको काम ?

बलिउड अभिनेत्री राखी सावन्तले हालै एक अन्र्तवार्तामा आफूले रूप रङ सुधार्नका लागि प्लास्टिक सर्जरी गराएको खुलाएकी छिन्। एक टेलिभिजनमा जब उनलाई कार्यक्रम सञ्चालकले निरु भनेर बोलाए, उनी भावुक हुन पुगेकी थिइन्। राखीले भनेकी छिन्– ‘मलाई मेरो परिवारले कहिल्यै पनि मनोरञ्जनको दुनियाँमा जाने अनुमती दिएन, जब म नाचेको देख्थे मलाई पिट्थे।

आजका कार्टुन

आज प्रकाशित साप्ताहिक तथा दैनिक पत्र-पत्रिकामा छापिएका कार्टुन नेपाल(साप्ताहिक)मा छापिएको रवीन्द्र मानन्धरको कार्टुन अन्नपूर्ण पोस्टमा छापिएको राजेश केसीको कार्टुन अन्नपूर्ण पोस्टमा छापिएको बासु क्षितिजको कार्टुन आजको नेपाल समाचारपत्रमा छापिएको कार्टुन कारोबारमा छापिएको रवि मिश्रको कार्टुन काठमाण्डू पोस्टमा छापिएको अविन श्रेष्ठको कार्टुन

यादवको एक तीरले दुई सिकार: फोरम अब के गर्छ ?

संघीय समाजवादी फोरम केपी ओली नेतृत्वको सरकारमा सामेल भएको छ । फोरमको संघीय सरकारमा सहभागितापछि प्रदेश नम्बर २ को सरकार के हुन्छ भन्ने चर्चा परिचर्चा सुरु भएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । यादवको एक तीरले दुई सिकार प्रदेश २ मा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा

बजेट भाषण लगत्तै के के मा भयाे मुल्यबृद्धि ?

आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे ।‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य

विद्यार्थीसँग अवदेखि कुनै पनि शुल्क लिन नपाईने

सामुदायिक विद्यालयहरुले अवदेखि विद्यार्थीसँग कुनै शुल्क लिन नपाउने भएका छन् । सरकारद्धारा तयार पारिएको शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।उक्त विधेयक कानुन् आयोगद्धारा तयार पारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाईसकेको बताईन्छ । उक्त विधेयकमा भनिएको छ आधारभुत तथा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्न