तेज र रुषाले सके ३६ दिनमा ‘शिवांश’को छायांकन

फिल्म ‘शिवांश’को छायांकन सकिएको छ । ३६ दिनमा फिल्मको सम्पूर्ण दृश्य र गीत खिचेर सकिएको निर्माणपक्षले बताएको छ । जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पुजा गर्दै यो फिल्मको छायांकन सुरु गरिएको थियो । फिल्मका निर्माता अन्जान केसीले अब पोष्ट प्रोडक्सनको कामलाई तिव्रता दिने बताए ।यो फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने लगायतका…