फिल्म ‘नरसिंहाः अवतार’ रिलिज हुन अब केही दिन मात्र बाँकी छ । फिल्म रिलिजको मिति नजिकिदै गर्दा यसका कलाकारहरु प्रचारमा दौडधुप गरिरहेका छन् । यो फिल्म जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप उच्च छ । छोटो समयमा नै यो फिल्मको ट्रेलरले १० लाख बढी भ्यूज पाएको छ । फिल्मको ट्रेलर…