चलचित्र पत्रकार संघ नेपालको दुई दिने कार्यशाला सम्पन्न

काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । राजधानीस्थित चलचित्र बिकास बोर्डको हलमा शुक्रबार र शनिबार संचालित कार्यशालामा देशभरका सय बढी चलचित्र पत्रकारले सहभागिता जनाए । कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिता र वरिष्ठ पत्रकार कृष्ण भट्टराईले समाचार लेखन शैली/सिने…