नायक सविन श्रेष्ठ र नायिका महिमा सिलवालको अभिनय रहेको फिल्म ताकतवर को एक्सन ट्रेलर सार्वजनिक भएको छ । शनिवार राजधानीमा एक कार्यक्रम बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा नायक सविनलाई एक्सन अवतारमा देख्न सकिन्छ । सविन र अभिनेत्री महिमा सिलवासको प्रेममा आउने उचारचढावमा फिल्म केन्द्रित रहेको ट्रेलरमा देखाईएको छ । गजेन्द्र रञ्जितको लेखन…