बुहारी पनि छोरीनै हुन , छोरी जान्छन्, बुहारी आउँछन् । जीवन बिताउनुपर्ने बुहारीसँगै हो ।

कल्पना पाँडे, निर्देशक तथा प्रिन्सिपल प्राइम–टाइम प्रि स्कुल अश्लेषा राणा पाँडे, मेकअप आर्टिस्ट छोरी जान्छन्, बुहारी आउँछन् । जीवन बिताउनुपर्ने बुहारीसँगै हो ।’ कल्पना भन्छिन्–‘मेरी छोरीले स्कर्ट लगाओस्, ज्वाईं सहयोगी परून् भन्ने सोच्नेले बुहारीका लागि पनि उही कुरा किन लागू नगर्ने ? आखिर उनी पनि त छोरी नै हुन् ।’ ३२ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा…