५ हजार जनालाई जितेर सलमानको बजरंगी भाइजानमा काम गरेकी मुन्नी अब अर्को फिल्ममा पनि देखिदै

चर्चित फिल्म बजरंगी भाइजानबाट चौतर्फी प्रशंशा बटुलेकी बालकलाकार ‘मुन्नी’ अर्थात हर्षाली मल्होत्रा अर्को फिल्ममा देखिन लागेकी छन् ।भारतिय मिडियाका अनुसार हर्षाली अर्जुन रामपालसँग देखिने बताइएपनि फिलमको नाम भने फाइनल भएको छैन् । फिल्मको सुटिङ छिटै सुरु हुँदैछ ।आज बाट १० वर्ष पुरा भएकी मुन्नि लेसलमान खानको फिल्म बजरंगी भाइजानमा छनोट हुनको लागि उनले निकै मेहनत गरेकी थिइन्…