शम्भुजितले किन भने ‘महानायक पुरानो हुँदैन’ ?

फिल्म ‘नरसिंहाः अवतार’को गीत रिलिज कार्यक्रममा एकसाथ भेट भएका संगीतकार शम्भुजित वास्कोटा र नायक राजेश हमाल खुबै गफिए । राजेश हमालले अभिनय गरेको डेब्यू फिल्म ‘युगदेखि युगसम्म’मा पनि शम्भुजितले नै संगीत भरेका थिए । अब, हमालको ८ वर्षपछिको कमब्याक फिल्ममा पनि उनै वास्कोटाको संगीत छ ।आज आयोजित पत्रकार सम्मेलनमा शम्भुजितले भने–‘देश, संकृति, भाषा कहिल्यै पुरानो…