विपिन र मिरुनाको ‘उनको स्वीटर’ वैशाख २६ बाट रिलिजमा आउने

फिल्म ‘उनको स्वीटर’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई वि.सं २०८२ सालको वैशाख २६ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । सार्वजनिक पोष्टरमा नायक विपिन कार्की र नायिका मिरुना मगरलाई देख्न सकिन्छ । फिल्मको शीर्षकलाई उनको धागोले बुनिएको डिजाइनमा तयार पारिएको छ । यो फिल्ममा सुनिल पोखरेल, माओत्से…