‘ह्रस्व दीर्घ’को कमाई २ करोड ग्रस, तर किन आक्रोशित नीता ?

बक्स अफिसमा फिल्म ‘ह्रस्व दीर्घ’ले सुखद कमाई जारी राखेको छ । यो फिल्मले शुक्रबार र शनिबार बक्स अफिसमा सुखद कमाई गरेको निर्माणपक्षले उल्लेख गरेको छ । फिल्मले शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षको भनाई छ । आइतबार फिल्मले बेलुकी र रात्रीकालिन शोजमा राम्रो व्यापार गरेको छ । ६…