चैत - एउटै खुट्टाको सहरामा शास्त्रीय नृत्य गर्दै विश्वसामु नेपाली कला र संस्कृतिलाई चिनाउदै हिडेकी सीता सुवेदीको प्रस्तुतीसँगै जीवन जिउने कला कार्यक्रम हुने भएको छ । शुक्रबार मोरङको बेलबारी १ स्थित जनसांस्कृतिक भवनमा माया घर नेपालको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । कार्यक्रममा नृत्यांगना सीताको मोटिभेसनल स्पिचसँगै बिशेष प्रस्तुती रहने बताइएको छ । माया…