बिभिन्न देशहरुमा कोरोनाको संक्रमण बढ्दो, नेपालीलाई यसरि सचेत रहन भन्दै आग्रह ! पढ्नुहोस र शेयर गर्नुहोस

अहिले कोरोना भाइरसको कुनै उपचार पत्ता लागेको छैन । सतर्क हुनु नै यसबाट बच्ने उपाय हो । त्यसैले तपाईं रहेको ठाउँमा यो भाइरसको सङ्क्रमण बढिरहेको छ भने सबैभन्दा पहिला त आफैं सचेत हुनुपर्छ । यस भाइरसबाट बच्न यो भाइरसको सङ्क्रमण भएका मानिसबाट टाढै रहने महत्त्वपूर्ण उपाय हो । त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग…