अधिकांश नेपालीहरूको मनपर्ने खाजा मःम बनिसकेको छ । दैनिक जसो खाजाको रुपमा मःम नै बढी खान रुचाउने गर्छन् । मीठो भएकोले पनि सबैको पहिलो रोजाई नै मःम बनेको छ । होटल, रेष्टुरेन्टहरूमा मस्म खानेहरूको भीड नै देखिन्छ । बनाउन पनि सजिलो हुने हुँदा घरमा पनि मानिसहरूले मःम बनाएर खान सुरु गरिसकेका छन् । दैनिक रूपमा…