दार्जिलिङको रेल दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं– नेपालको पूर्वी नाका नजिकै रहेको भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । घटनामा अन्य ६० जना घाइते भएको पीटीआईले बताएको छ । यो घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको…