लक्जमवर्गमा के गर्दैछिन् सुनिता डंगोल ?

काठमाडौं - चार महिनादेखि कर्मचारी, शिक्षक, जनप्रतिनिधिलाई तलब खुवाउने वातावरण बनाएर विदेश भ्रमणमा रहेकी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अहिले लक्जमवर्गमा छिन् । युरोपियन युनियनको निमन्त्रणामा उनी बेल्जियमको आधिकारिक भ्रमणमा छिन्। भ्रमणका क्रममा उनले युरोपेली संघको शासन प्रणाली अध्ययन गर्नुका साथै दुई पक्षीय प्रशासनिक अनुभव आदानप्रदान गर्ने अवसर पाएको बताएकी छिन्। उपमेयर डंगोलले यो कूटनीतिक…