उपत्यकामा बर्डफ्लू आतंक, पसलमै बेच्न राखिएको मासुमै भेटियो बर्डफ्लू !

चितवनमा पसलमा बेच्न राखिएको कुखुराको मासुमै बर्डफ्लू संक्रमणको पुष्टि भएको छ । भरतपुर महानगरपालिका–२ को बालकुमारी सब्जीमन्डीमा बिक्रीका लागि राखिएका १० ओटा मासु पसलबाट १२ ओटा नमुना संकलन गरी परीक्षण गर्दा एउटामा बर्डफ्लू देखिएको हो । सोही सब्जीमन्डीमा राखिएका जिउँदो कुखुरामा पनि बर्डफ्लू फेलापरेको र दुवै स्थानका हाँस तथा कुखुरा शुक्रबार चिकित्सकसहितको टोलीले नस्ट गरेको…