श्रीमानले छोडेर गए, छोरी अपाङ्ग भए, यि दिदीको आँसु अब कसले पुछिदिने ?

लमजुङ जिल्लाको गाउँसहरमा जन्मिनुभएकी शान्ता परियारको जिवनमा आएका कठिनाई सुन्दा पनि कहाली लाग्दा छन् । सानैमा लमजुङबाट पोखरा आएकी शान्ता साथीको लहैलहैमा लागेर एक जनाको प्रेममा परिन र घरजम भयो । घरजमपछि उनिहरु आआफ्ना काममा व्यस्त हुन्थे । ३ छोरी र २ छोरा जन्माएका उनिहरुको जिवनमा विस्तारै असहज परिस्थितिको सृजना हुन थाल्यो । कारण उनका…