काठमाडौं - नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना यता न उताका भएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका ढुंगानाले सिफारिसमा पर्नकै लागि आफ्नो पदबाट राजीनामा दिएका थिए । तर पछिल्लो घटना विकासक्रम हेर्दा उनी गभर्नर नबन्ने दृश्य देखिँदै गएको छ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका ढुंगानालाई सत्तारुढ…