आशमा ढकालपुस ६, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना दुई उपाध्यक्षलाई कारबाही गरेको छ।अध्यक्ष साम्पाङले प्रहरीको हिरासतमा रहेका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियारलाई पनि कारबाही गरेका हुन्। साम्पाङले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, `श्रम संस्कृतिमा कोही सानो, कोही ठुलो…