अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर काठमाडौं आइपुग्यो अमेरिकी चार्टर जहाज

२१ फागुन, काठमाडौं । अमेरिकामा अवैधरुपमा बसेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ । अध्यागमन कानुन उल्लङ्घन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज बुधबार बिहान १० बजे काठमाडौँ अवतरण गरेको हो ।  निष्कासित भएकाहरूमध्ये गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका केहीलाई त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केहीलाई गैरकानुनी…