मोरङको उर्लाबारीमा ज्वेलर्समा चोरीस् ठूलो परिमाणमा चाँदीका गहना र नगद चोरी

काठमाडौँ- मोरङको उर्लाबारीमा स्थित न्यू पाथीभरा ज्वेलर्समा अज्ञात समूहले चोरी गरेको छ। चोरहरूले ज्वेलर्सको ढोका फुटाएर ठूलो परिमाणमा चाँदीका गहना चोरी गरेका छन्। पुलिसका अनुसार, ज्वेलर्सबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चोरी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ज्वेलर्समा अनौठो खालको चोरी भएको पाइयो, जसमा सबै चाँदीका गहना…