काठमाडौँँ- पोखरामा आजदेखि दाइँ महोत्सव सुरु भएको छ। परम्परागत खेती प्रणालीलाई नयाँ पुस्ता र विदेशी पर्यटकहरूबीच चिनाउन तथा पर्यटन प्रवर्द्धनको उद्देश्यले पोखरा पर्यटन परिषद्को आयोजनामा महोत्सव सुरु गरिएको हो। असारमा लगाइएको धान परम्परागत शैलीमा दाइँ गरेर भित्र्याउने प्रक्रिया प्रदर्शन हो । सहरीकरण र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख परम्परालाई पुस्तान्तरण गर्ने प्रयास रहेको छ । पोखरालाई…