काठमाडौँ- केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्य लगायतका कलाकारहरूको पासपोर्ट दुरुपयोगको मुद्दा अहिले अदालतमा विचाराधीन छ। यस मुद्दामा रोशन पराजुलीविरुद्ध काठमाडौं जिल्ला अदालतमा किटानी जाहेरी दायर गरिएको छ। रोशन पराजुलीमाथि आरोप छ कि उनले नर्वेमा फिल्म छायांकन गर्ने बहानामा १४ जनालाई नर्वे लैजानका लागि दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसा आवेदन दिएका थिए। यस प्रकरणको खुलासा त्यसपछि…