काठमाडौं– काठमाडौंमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन् । ३८ वर्षीय आचार्यले कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक स्थित बागमती नदी किनारमा गएर आफैँलाई आगो लगाएकी थिइन् र सोपछि गम्भिर घाइते भएकी…