६० किलो सुन प्रकरणः ३० अर्ब बढीको ३२ क्विन्टल सुन तस्करी भएको निष्कर्श

काठमाडौँ — ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा झन्डै ३२ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी श्याम ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरेर यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरेका छन् । कसूलगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय…