सुनको मुल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा हप्ताको पहिलो दिन आज सुन–चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा…