विमान दुर्घटनापछि सौर्य एयरले भन्यो, ‘कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्छौँ’

काठमाडौं– सौर्य एयरलाइन्स प्रालिले बुधबार त्रिभुवन विमानस्थलमा भएको दुर्घटनाबाट अकल्पनीय क्षति ब्यहोर्नुपरेको बताएको छ। कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनामा विज्ञहरूको क्षति अकल्पनीय रहेको जनाइको हो । ‘यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको’ विज्ञप्तीमार्फत कम्पनीले भनेको छ। कम्पनीका अध्यक्ष दीपक कुमार पोखरेलद्वारा जारी विज्ञप्तिमार्फत पीडित परिवारजनलाई कम्पनीको…