काठमाडौं– ललितपुर महानगरपालिकाले अख्तियार आयुक्तको घरमा डोजर चलाएको छ। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा। सुमित्रा अमात्यको घरको पर्खालमा ललितपुर महानगरले डोजर लगाएर भत्काएको हो । ललितपुरको वडानम्बर–१० चाकुपाटस्थित अमात्यको घरमा महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा डोजर लगाइ पर्खाल भत्काइएको हो । अमात्यको घरको कम्पाउन्ड पर्खाल मन्दिरको जग्गा मिचेर बनाइएको थियो । स्थानीय सम्पदा…