अविरल वर्षाक कारण ओखलढुंगा जिल्लामा रहेको मोलुंगमा पहिरोबाट ५ घरमा क्षति

    काठमाडौँ - ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ७ मा पहिरोले ५ घर पुरेको हो । गएराति परेको अविल वर्षापछि गएको पहिरोमा परी ५ घर पुरिएको मोलुङ गाउँपालिका वडानम्बर ७ का वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिएका छन् । वडाध्यक्ष सुनुवारका अनुसार टेकबहादुर पहारी, पेशल पहारी, अम्बर बहादुर पहारी, देबीमाया सुनुवार र दीलबहादुर विकको घर…