बालेनले दिए राष्ट्रपतिलाई धन्यवाद: कुमारीको दर्शन तथा रथयात्राका लागि राष्ट्रपति रामचन्द्र पौडेलसहित सबै विशिष्ठ व्यक्तित्वहरु जुद्ध शालिकबाट हिँडेर

काठमाडौँ - कुमारीको दर्शन तथा रथयात्राका लागि राष्ट्रपति रामचन्द्र पौडेलसहित सबै विशिष्ठ व्यक्तित्वहरु जुद्ध शालिकबाट हिँडेर गद्दी बैठक पुग्नुभयो । विश्व सम्पदा क्षेत्रको गरिमा बचाउन काठमाडौँ महानगरपालिकाले बसन्तपुरलाई सवारी साधन प्रवेश गरेको छ । महानगरपालिकाको निर्णय कार्यान्वयन गर्दै राष्ट्रपति हिँड्नु भएको हो । उहाँलाई उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कुमारी घर…