आज बाट फिल्म छक्का पञ्जा ४ रिलिजमा आएको छ । रिलिजको पहिलो दिन हलमा दर्शकको भिड राम्रै देख्न सकिन्छ । दर्शकले फिल्मको सम्पृर्ण कथावस्तु साथै कलाकारहरुको अभिनयलाई रुचाएको प्रतिक्रिया दिएका छन् । हेमराज बिसिको निर्देशनमा बनेको फिल्ममा दिपक राज गिरि , केदार प्रसाद घिमिरे , बेनिशा हमाल , दिपा श्री निरौला , निर शाह ,राज…