रवि लामिछानेले नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् । https://www.youtube.com/watch?v=pw5GgcbqtVc अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नागरिकता पाएका हुन् । ‘निस्सा पेस गरेर नागरिकता बनाएको हो,’ उनका सहयोगी प्रकाश सिग्देलले भने । सिग्देलका अनुसार लामिछानेको नागरिकताकाे प्रमाणपत्र प्रिन्ट हुँदैछ । यसअघि नेपाली नागरिकता लिएर सो…