हिजो मंगलबार दिउँसो जनप्रतिनिधिको थलो काठमाडौंको नयाँ बानेश्वरको संघीय संसद् भवनअगाडि आफैंमाथि आगो लगाएर जीवन समाप्त पारेका इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग्दै माइतीघरमा युवा पुस्ताले प्रदर्शन गरेका छन्। बुधबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित बर्न हस्पिटलमा आचार्यको ज्यान गएको थियो। https://www.youtube.com/watch?v=1ldVMkvRPlo माइतीघर मण्डलमा भेला भएर बानेश्वरतर्फ आएका युवाहरूले नागरिकका लागि राज्यमा न्याय नामको चीज मरेको र…