४ मंसिर , काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानको सूचना संकलनका लागि मतदान स्थल पुगेका पत्रकारहरुलाई अवरोध गरेकोप्रति पत्रकार महाँसंघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दाङको बिभिन्न मतदान स्थलमा पत्रकारहरुलाई प्रवेश गर्न, फोटो खिच्न र समाचार संकलन गर्न अबरोध सिर्जना गरेकोमा नेपाल पत्रकार महासंघ दाङ शाखाले विज्ञप्ति निकालेर गम्भिर ध्यानाकर्षण भएको जनाएको…