‘ हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनस्र्थापना पनि हो भन्ने बुझ्न जरूरी छ’ : रवीन्द्र मिश्र

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको हकमा हिन्दू राष्ट्र भनेको राजसंस्थाको पुनस्र्थापना पनि भएको तर्क गरेका छन् । कांग्रेस नेता शशांक कोइरालाले नेपाललाई हिन्दूराष्ट्र बनाउन जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनले यस्तो जिकिर गरेका हुन् । उनले कांग्रेस नेता कोइरालाको भनाइबारे फेशबुकमा लेखेका छन्, ‘पछिल्ला महिनाहरूमा नेपाली काँग्रेसका धेरै वरिष्ठ नेताहरूमा राजा ज्ञानेन्द्रसँगको क्षणिक रिसले…