सल्लाघारीमा सवारी दुर्घटना – सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति

सल्लाघारीमा सवारी दुर्घटना - सांसद बस्नेतको अभिव्यक्तिप्रति आपत्ति भक्तपुरको सल्लाघारीमा आइतबार सल्लाको रुख ढली एक स्कुटर र मिनीबसमाथि बज्रेर तीनजनाको मृत्यु भएको घटना सम्वन्धमा एमाले सांसद महेश बस्नेतले संसदमा बोलेको अभिव्यक्तिको विरोध भएको छ । घटनामा परी मिनीबसमा सवारमध्ये चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष खर्बुजा र सर्लाहीको हरिवन नगरपालिका( ४ का राजकुमार भुजेल…