विमान दुर्घटना पछी गायिका मेलिना राईले रद्द गरिन पोखराको कन्सर्ट

७२ जनाको ज्यान जाने गरी भएको यती एयरको विमान दुर्घटनापछि कलाकारहरुले पोखरामा र आसपासका क्षेत्रमा मनोरञ्जनसम्बन्धी कार्यक्रम तत्काललाई स्थगित गर्न थालेका छन् । जिल्ला-जिल्लामा महोत्सव र मेलापर्वको सिजन भए पनि कलाकारले तत्काल कार्यक्रममा जान अरुचि देखाएका हुन् । गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेको जनाएकी छन् । आफ्नो प्रतिष्ठा र भित्री आत्माले…