रवि लामिछानेले मागे पार्टी कार्यालयका लागि सिइओ, भन्छन् – कति बाकसमा मात्र फर्किने ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि आवेदन माग गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामिछानेले चितवन पार्टी कार्यालयकै लागि सिइओ आवश्यक परेको भन्दै आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन अनुरोध गरेका हुन् । आफूजस्तै विदेशबाट फर्किएकाहरुको लागि अवसर भएको भन्दै…