नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा नेता तथा पोलिटव्युरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने, मुलुक बनाउने नेता भएको बताउनुभएको छ । https://www.youtube.com/watch?v=pAsDHYfEFII नेकपा एमाले भक्तपुर क्षेत्र नं. २ ‘क’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आज बालकोटमा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवा नेता तथा पूर्वमन्त्री बस्नेत मुलुका संकट परेको…