अदालतको अवहेलनासम्बन्धी अभियोगमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सोमवार मेयर साहलाई लिखित जवाफका लागि आदेश दिएको हो । https://www.youtube.com/watch?v=XmDlVTlUqVk 'अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई दिए हुन्छ' भनी सामाजिक सञ्जालमा लेखेपछि अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध आइतवार सर्वोच्च…