एमालेले लियो कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थनपनि फिर्ता लिएको छ । नेकपा एमाले प्रदेश संसदीय दलको बैठकदे प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो । १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको…