नियमित महाधिवेशनको नाममा षड्यन्त्र नगर्न कांग्रेस नेतृत्वलाई युवाहरूको चेतावनी

काठमाडौँ - नियमित कि विशेष महाधिवेशन भन्ने विवादले कांग्रेसमा बिग्रह निम्तिने खतरा देखिएको छ । विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाए पनि संस्थापन पक्ष नियमित महाधिवेशनमा जाने अडानमा रहेपछि इतर पक्ष असन्तुष्ट बनेको छ । कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने नेताहरुले संस्थापन पक्षलाई षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष…