शिक्षण अस्पतालमा डाक्टरले औषधिको प्रिसक्रिप्सन लेख्दा अंग्रेजीमा क्यापिटल अक्षर अनिवार्य

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जले औषधिको प्रिसक्रिप्सन लेख्दा अंग्रेजीमा क्यापिटल अक्षर अनिवार्य हुनुपर्ने निर्देशन दिएको छ । अस्पतालले शुक्रबार यो नियम ल्याएको हो । विरामी र आmपन्तले डाक्टरले प्रिसक्रिप्सन लेख्दा अक्षर नबुझेको र मेडिकलले पनि गलत औषधि दिने गरेको गुनासो गरेपछि शिक्षण अस्पतालले आफ्ना डाक्टर र शिक्षकलाई यस्तो निर्देशन दिएको हो । ‘यस अस्पतालमा कार्यरत…