पोखराका होटल असोजसम्म बन्द रहने !

पोखराका होटलहरु आउँदो असोज महिनासम्म व्यवसाय बन्द हुने भएको छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले लकडाउन खुले पनि तत्काल व्यवसाय सञ्चालन गर्न असहज हुने भएकाले असोजसम्म सम्पूर्ण होटल बन्द गर्ने जानकारी गराएको छ । ‘लकडाउन खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति छैन । बाह्य पर्यटकको आगमन हुने स्थिति पनि छैन,’ उनले…