नेपाली मुलका दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् । विजेता बन्नका लागि उनलाई भोटको खाँचो छ । न्युयोर्क समय अनुशार बेलुका ८ बजे आजको शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको हो । आजको भोटिंग रियल टाइम भोटिंग हो । भोटिङ सुरु भइसकेको छ भने अबको झण्डै एकघण्टामात्र…