खुसीको खबर : काठमाडौंबाट पैदल आउनेलाई लिन गाडी पठाइयो !

काठमाडौंबाट पैदल हिँडेर सुनसरी आउदै गरेका मजदुरलाई लिन विराटनगरबाट गाडी पठाइएको छ । प्रदेश सांसद केदार कार्की र राजीव कोइरालाले ललितपुरबाट पैदल हिँडेर सुनसरी फर्कदै गरेकालाई लिन गाडी पठाएका हुन् । काठमाडौंबाट दुईवटा टोली सुनसरीतर्फ हिँडेर आउँदैछ । ‘२७ जनाको टोलीलाई सिन्धुलीमा गाडी व्यवस्था गरेका छौं’ कांग्रेस सांसद कार्कीले भने ‘११ जना वर्दिबासमा आइपुगेका छन्…