कोरोनो कारण अमेरिकाका चर्चित गायक प्राइनको मुत्यु !

अमेरिकाका चर्चित गायक जोन प्राइनको मृत्यु भएको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना भएका ७३ वर्षीय प्राइनको मंगलबार मृत्यु भएको हो । कोरोनाको लक्षण देखिएपछि उनी गत मार्च २६ मा अस्पताल भर्ना भएका थिए। लक्षण देखिएपनि उनको मृत्यु कोरोनाका कारण भएको भन्ने पुष्टी भने भएको छैन । यसअघि जोन प्राइनको श्रीमतीलाई पनि कोरोनाको…