बिहान पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा, शंख बजाइन्छ । शंख किन बजाइएको होला ? सायदैले चासो राखेका होलान् । किनभने यसलाई परम्परा मानेर हामी केवल अनुसरण गरिरहेका छौं । यद्यपी शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ । धार्मिक विश्वास अनुसार, समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो, शंख ।…