प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल वि’रूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उ’जुरी परेको छ। बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद भु-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा…