आफुलाई निजि क्षेत्रकै ठुलो र उत्कृष्ट बैंक दाबी गर्ने एनआईसी एसिया बैंकले आफ्नै ग्राहकको पैसामा चरम लुट र लापारबाही गर्ने गरेको तथ्य प्रमाणित भएको छ । बैंकसंग कारोबार गर्ने ग्राहकले आफ्नो हरेक कारोबारको सुचना र गोपिनियता बैंकले राखीदियोस भन्ने चाहन्छन तर केहि महिना पहिले प्रहरीले सार्बजानिक गरेको नक्कली ग्राहक बनेर लगेका बैंकका एटिएम,चेकबुक लगाएत महत्वपूर्ण…